Nepal SBI Bank
नेपाल राष्ट्र बैंकले भारतीय रूपैँया ५०० र १००० दरका नोटहरू नेपालभित्र खरिद-बिक्रीमा पूर्णत: बन्देज लगाएको छ।
बिदेशी बिनिमय
मिति : 3rd September 2010
मुद्रा खरिद
(नगद)
खरिद
(कागजात)
विक्री
यु.एस. डलर 73.98 74.35 74.95
युरो 94.67 95.15 96.57
पाउण्ड स्र्टर्लीङ्ग 113.78 114.35 115.50
बिस्तृत
परिचय

नेपाल एसविआई बैंक, नेपालको वित्तिय क्षेत्रमा नेपाल र भारतका तीन संस्थागत संस्थापकहरु - स्टेट बैंक अफ इण्डिया, कर्मचारी संचयकोष र कृषि बिकास बैंक नेपाल - को संयुक्त लगानीमा खोलिएको पहिलो बैंक हो जसका लागी मिति १७ जुलाई १९९२ मा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
नेपाल एसविआई बैक रु १२ करोड को अधिकृत पूँजी सहित मिति १६ बैशाख २०५० -अप्रिल २८, १९९३) मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. १७-०४९/०५० अर्न्तगत पब्लिक लिमिटेड कम्पनी को रुपमा दर्ता भई नेपाल राष्ट्र बैंक द्धारा मिति २२ अषाढ २०५० -जुलार्इर्र्६, १९९३) मा -अनुमति पत्र नं. नेराबै/अ.प./७/२०४९/५०) बैंकिङ्ग कारोबार गर्न अनुमति प्राप्त गरेको थियो ।
यस बैंकले १८ जना कर्मचारी सहित काठमाण्डौको दरबारमार्गस्थित मुख्य शाखा कार्यालयमा सम्पर्ूण्ार् बैंकिङ्ग सेवा प्रदान गर्ने गरी मिति २३ अषाढ २०५० -जुलार्इर्र्७, १९९३) मा आफ्नो कारोबार शुरु गरेको थियो । हाल बैंकको कर्मचारी संख्या ५११ रहेको छ ।
बैंक तथा वित्तिय संस्था ऐन २०६३ अर्न्तर्गत नेपाल राष्ट्र बैंकले यस बैंकलाई “क” बर्गको वित्तिय संस्थाको रुपमा वर्गीकृत गरि मिति १३ बैशाख २०६३ -अप्रिल २६, २००६) मा नँया अनुमतिपत्र -अनुमतिपत्र नं. नेराबै/अ.प.क/७/०६२/६३) प्रदान गरेको छ ।
हाल बैंकको अधिकृत तथा जारी पूँजी क्रमशः रु १०० करोड तथा रु ८७.४५ करोड रहेको छ । बैंकको कुल पूँजीको ५० प्रतिशत शेयर स्टेट बैंक अफ इण्डिया, १५ प्रतिशत कर्मचारी संचयकोष, ५ प्रतिशत कृषि बिकास बैंकसँग रहेको छ भने, बँाकि ३० प्रतिशत र्सवसाधारणको निम्ती जारी गरेको छ । कर्मचारी संचयकोष र कृषि बिकास बैंक नेपाल यस बैंकका स्थानीय संस्थापकका रुपमा रहेका छन ।
स्टेट बैंक अफ इण्डियाले बैंकको प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत लगायत व्यबस्थापन समुहको मनोनयन गर्ने कार्य गर्दछ । प्राविधिक सेवा सम्झौता अनुसार स्टेट बैंक अफ इण्डियाले यस बैंकलाई व्यबस्थापकीय सहयोग प्रदान गर्दै आइरहेको छ ।

बिस्तृत>>
 
348909 times visited.
समाचार
सेयर मुल्य
मिती:२०६७।०५।१८
शुक्रबार शेयर कारोबार हुँदैन ।

मिती:  २०६७।०५।१७
अधिकतम ६५५
न्युनतम ६४९
अन्तिम ६४९
पूर्व ६४९
फरक
बिस्तृत »
सम्पर्क

नेपाल एसबिआई बैंक,
हात्तिसार, काठमाण्डौं, नेपाल।
००९७७-१-४४३५५१६, ४२५३२४३
बिस्तृत »

© 2008 Nepal SBI Bank. Designed & Developed  by Nyatapol