एटीएम
प्रदान गरिएका सेवाहरु
- २४ सै घण्टा, हप्ताको ७ दिन र बर्षको ३६५ दिन खुला रहने,
- नगद निकाल्न सकिने
- तुरुन्त नगद प्राप्त गर्न सकिने
- कारोबारको संक्षीप्त विबरण प्राप्त गर्न सकिने
- खातामा रहेको रकम हेर्नसकिने
- पिन नं. (सुरक्षित नं.) परिवर्तन गर्न सकिने
- सरल भुक्तानी
हाम्रो एटीएम रहेका स्थानहरु
४. भारतीय राजदुताबास, काठमाण्डौ
६. पेन्सन पेमेण्ट अफिस (पि.पि.ओ.), पोखरा
९. वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान
१०. पेन्सन पेमेण्ट अफिस (पि.पि.ओ.), फुस्रे, धरान
१६. भाटभटेनी सुपर मार्केट,महाराजगंज,काठमाडौं
२१. नयाँ बानेश्वर,काठमाडौं
२३. जनकपुर
२४. पाल्पा २५. दाङ
३२. भारतीय गोरखा सैनिक निवास,ठमेल
३६. न्यूरोड, काठमाण्डौ(दोश्रो एटिएम)
४० . मणिपाल शिक्षण अस्पताल, पोखरा
४१ . दरबारमार्ग, काठमाण्डौ(दोश्रो एटिएम)
४३ .एन.एल.आइ.सी सिटी सेन्टर, कमलपोखरी, काठमाण्डौं
४४ .महेन्द्रनगर, कञ्चनपुर
४६ .ल्यान्स चोक, नारायणगढ, चितवन(दोस्रो एटिएम)
४९ .महेन्द्र चोक, विराटनगर(दोस्रो एटिएम)
५२ .बिगबजार डिपार्टमेन्टल स्टोर, वीरगञ्ज
हाम्रो सदस्य बैंकहरुको एटीएम
- नेपालमा : नेपाल एसविआई एटीएम तथा भिसा कार्ड भएका सदस्य बैंकहरुको एटीएम
- भारतमा : एसविआई तथा एसविआई समुह (एसविआई आबद्ध बैंकहरु) तथा अन्य बैंकसंग जोडीएका एटीएमहरु-आन्द्र बैंक, बैंकअफ इण्डिया, बैंक अफ राजस्थान लि., कनारा बैंक, एचडिएफसी बैंक, इण्डियन बैंक, इण्डसइन बैंक, पंजाब नेशनल बैंक, युसीओ बैंक, यूनियन बैंक अफ इण्डिया र यूटीआइ बैंक र अन्य भिसा सदस्य रहेका बैंकका एटीएमहरु ।
ग्राहकबर्गले कार्ड सम्बन्धी जिज्ञासाका लागि काठमाडौंको ठमेलमा रहेको कार्ड सेन्टरको निम्न नं। मा सिधै सर्म्पर्क गर्न सक्नुहुन्छ ।
टेलिफोन नम्बर +९७७-१-४४२३३७५ अथवा +९७७-१-२११३७४६ अथवा +९७७-१-४२२५३२६ (मोबाइल तथा विदेशबाट)
ग्राहकबर्गले हट लिष्टीङ्ग अफ कार्डको लागि हाम्रो बैंगलौरमा रहेको कल सेन्टरको निम्न नं. मा सिधै सर्म्पर्क गर्न सक्नुहुन्छ ।
टोल नम्बर : १८००११२२११-भारतबाट (एमटिएनएल/विएसएनएल) लाइनहरुबाट टेलिफोन नम्बर : + ९१ ८० २६५९९९९० (मोबाइल तथा विदेशबाट)
|