ग्राहक सम्बन्ध
बिराटनगर शाखाका शाखा प्रमुख श्री गोपाल गर्तौला भारतीय महिला क्लब, नेपाल द्धारा आयोजना गरिएको चिठ्ठा कार्यक्रमका विजेता बैंकका ग्राहक श्री सुरेश तिमल्सिनालाई पुरस्कार हस्तान्तरण गर्दै ।
बिराटनगर शाखाका शाखा प्रमुख श्री गोपाल गर्तौला भारतीय महिला क्लब, नेपाल द्धारा आयोजना गरिएको चिठ्ठा कार्यक्रमका विजेता बैंकका ग्राहक श्री सुरेश तिमल्सिनालाई पुरस्कार हस्तान्तरण गर्दै ।
जनकपुर शाखाका शाखा प्रमुख श्री उदय पंजियार थारु भारतीय महिला क्लब, नेपाल द्धारा आयोजना गरिएको चिठ्ठा कार्यक्रमका विजेता बैंकका ग्राहक श्री सत्य नारायण यादबलाई पुरस्कार हस्तान्तरण गर्दै ।
विरगंज शाखाका शाखा प्रमुख श्री अरुणमान कायस्थ भारतीय महिला क्लब, नेपाल द्धारा आयोजना गरिएको चिठ्ठा कार्यक्रमका विजेता बैंकका ग्राहक श्री जयकिशन शाहलाई टेलिभिजन सेट हस्तान्तरण गर्दै ।
|