डक्टर प्लस कर्जा
डक्टर प्लस कर्जा
डक्टर प्लस कर्जा क्लिनीक, नर्सिङ्ग होमहरुको आन्तरिक सजावट, औजार,उपकरणहरुको खरिद, प्याथालोजिकल प्रयोगशाला स्थापना, मर्मत सम्भार तथा क्लिनीक बिस्तार, सबारी तथा एम्बुलेन्स, औषधि पसल आदिको निम्ती स्वास्थ्य ब्यबसायी/चिकित्सक तथा दन्त चिकित्सकहरुलाई उपलब्ध गराइन्छ ।
ब्याजदर ः यस कर्जाको प्रचलित ब्याजदर १० प्रतिशत रहेको छ र समय समयमा परिवर्तन हुन सक्नेछ ।
भुक्तानी ः
अधिकतम भुक्तानी समयावधी ः मासिक किस्ताको रुपमा ६० महिना
Minimum Net DSCR 1.5:1
आफ्नै क्लिनीक निर्माण गर्नको निम्ती लिएको कर्जाको भुक्तानी अवधि लम्ब्याई ७ बर्षगर्न सकिनेछ ।
|