Nepal SBI Bank
नेपाल राष्ट्र बैंकले भारतीय रूपैँया ५०० र १००० दरका नोटहरू नेपालभित्र खरिद-बिक्रीमा पूर्णत: बन्देज लगाएको छ।
बिदेशी बिनिमय
मिति : 9th September 2010
मुद्रा खरिद
(नगद)
खरिद
(कागजात)
विक्री
यु.एस. डलर 73.78 74.15 74.75
युरो 93.66 94.13 95.54
पाउण्ड स्र्टर्लीङ्ग 113.82 114.39 115.53
बिस्तृत
एसविआई-नेपाल एक्सप्रेस रेमिट्यान्स सेवा

भारतमा रहेका गैहृआबासिय नेपालीहरुलाई नेपालभरि जुनसुकै स्थानमा रकम पठाउन फाइदा पुगोस भन्नाका लागि नेपाल एसविआई बैंक लि. ले, स्टेट बैंक अफ इण्डिया संगको सहकार्यमा एसविआई-नेपाल द्रुत व्रि्रेषण सेवा नामक इलेक्ट्रानिक रकम स्थानान्तरण पद्धती-इएफटी)को थालनी गरेको हो ।

बिशेषताहरु:

  • छिटो तथा सुगम रुमा रकम स्थानान्तरण गर्न सकिने ।
  • न्यूनतम शुल्क प्रापकको नेपाल एसबिआई बैकमा खातामा सिधै रकम प्राप्त गर्न सकिने ।
  • नेपालमा रहेको रकम प्राप्त गर्ने व्यक्तिलसंग कुनै शुल्क नलिइने ।
  • नेपालमा ३०० भन्दा बढी भुक्तानी काउण्टर भएको ।

शुल्क विबरण - एसविआई, भारतका शाखामा लिइने

१. नेपाल एसविआई बैंकमा खाता नभएका प्रापकहरुको निम्ती ः रु १,०००।- मा रु १।५०को दरले अथवा न्यूनतम रु १५०।- वा अधिकतम रु ३,०००।-

२. नेपाल एसविआई बैंकमा खाता भएका प्रापकहरुको निम्ती ः रु १,०००।- मा रु १।- को दरलेे अथवा न्यूनतम रु ७५।- वा अधिकतम रु १५,००।-

 

बिस्तृत जानकारीको लागि:

Reconciliation Department

कर्पोरेट अफिस, भारतिय गोर्खा सैनिक एक्सटेन्सन काउन्टर,

ठमेल, काठमाण्डौं नेपाल।

फोन:०१-४४२०३५०,२११३७४९

इमेल:recondept@nsbl.com.np

© 2008 Nepal SBI Bank. Designed & Developed  by Nyatapol