Nepal SBI Bank
नेपाल राष्ट्र बैंकले भारतीय रूपैँया ५०० र १००० दरका नोटहरू नेपालभित्र खरिद-बिक्रीमा पूर्णत: बन्देज लगाएको छ।
बिदेशी बिनिमय
मिति : 9th September 2010
मुद्रा खरिद
(नगद)
खरिद
(कागजात)
विक्री
यु.एस. डलर 73.78 74.15 74.75
युरो 93.66 94.13 95.54
पाउण्ड स्र्टर्लीङ्ग 113.82 114.39 115.53
बिस्तृत
स्ट्रेट थ्रु प्रोसेसिङ्ग मार्फ रेमिट्यान्स सेवा

यो सेवा विशेष गरि सरल रुपमा नेपालमा रकम भित्राउनको लागि तयार गरिएको हो । इनवार्ड स्वीफ्ट रेमिट्यान्स सम्बन्धीत खातामा स्ट्रेट थ्रु प्रोसेसिङ्ग मार्फ जम्मा गरिन्छ । यो प्रकृया स्वचालित तथा सही रुपमा सम्पन्न हुन्छ ।

एसटिपी का फाइदाहरु ः

  • छोटो समयमा छोटो प्रकृयाद्धारा कार्य सम्पन्न-कार्यगत क्षमता)
  • ठुला तथ्यांकहरु उच्च सुद्धताका साथ प्रोसेस गर्ने ।
  • तथ्यांकमा हुने गल्ती तथा कार्यगत त्रुटी कम गर्ने ।
  • आन्तरिक सहकार्य तथा संचारमा बृद्धी गर्ने ।
  • इन्टरनेट मार्फ गरिने व्यबसाय को बिकासमा सहयोग पुर्‍याउने ।
  • जोखिम ब्यबस्थापन क्षमताको अभिवृद्धी गर्ने ।
  • ग्राहक वर्गमा सम्बन्ध बिस्तारमा सहयोग गर्ने ।

एसटिपी मार्फत हुने स्वीफ्ट म्यासेजका प्रकारहरु

एमटि १०३ ः व्यक्तिगत व्रि्रेषण

एमटि २०२ ः संस्थागत व्रि्रेषण

© 2008 Nepal SBI Bank. Designed & Developed  by Nyatapol