Nepal SBI Bank
नेपाल राष्ट्र बैंकले भारतीय रूपैँया ५०० र १००० दरका नोटहरू नेपालभित्र खरिद-बिक्रीमा पूर्णत: बन्देज लगाएको छ।
बिदेशी बिनिमय
मिति : 9th September 2010
मुद्रा खरिद
(नगद)
खरिद
(कागजात)
विक्री
यु.एस. डलर 73.78 74.15 74.75
युरो 93.66 94.13 95.54
पाउण्ड स्र्टर्लीङ्ग 113.82 114.39 115.53
बिस्तृत
नेपाल टेलिकमको टेलिफोन महशुल भुक्तानी सेवा

नेपालएसबिआई बैकले सुलभरुपमा नेपाल टेलिकमको पि.एस.टि.एन(ल्याण्डलाइन)फोनको शुल्कतिर्ने सेवाको शुरुवात गरेको छ। यो सेवाबाट ग्राहकहरुले नेपालएसबिआई बैंकको काठमाडौं उपत्यकाभित्र रहेका कुनै पनि शाखा कार्यालयहरुबाट आफ्नो टेलिफोनको महशुल तिर्न सक्नेछन्।
यो सेवाको प्रयोग गर्न नेपाल एसबिआई बैंकमा खाता संचालन गर्न आवश्यक छैन्। तर हामी हाम्रा ग्राहकमहानुभावहरुलाई नेपाल एसबिआई बैंकमा खाता खोली यस बैंकबाट प्रदान हुने सेवासुबिधाको उपयोग गर्न बिनम्र अनुरोध गर्दछौं।
नेपाल एसबिआई बैंकले यो सेवा सम्पूर्ण ग्राहकहरुलाई निशुल्क प्रदान गरिरहेको छ। हाल यो सेवा बैंकका निम्न लिखित शाखा कार्यालयहरुबाट प्रदान भईरहेको छ।

  • काठमाडौं ०१–४२५३२४३
  • नयाँसडक ०१–४२२१३२३
  • टेकु ०१–४२६२५५६
  • गोङ्गबु ०१–४३८६९१९
  • जावलाखेल ०१–५५३५२६२
  • नयाँबानेश्वर ०१–४१०६६०८
  • बौंद्ध ०१–४४६१४५२
  • सूर्यविनायक ०१–६६१९३८६
  • कंलकी ०१–४२७३११५
  • महाराजगञ्ज ०१–४६५०९४५

© 2008 Nepal SBI Bank. Designed & Developed  by Nyatapol