संचय कोष खाता
संस्थाका स्थायी कर्मचारीका निम्ती कर्मचारी संचयकोष खाता
- साधारण बचत खाता भन्दा बढी व्याजदर रहेको ।
- मासिक रुपमा व्याज गणना गरि अर्धबाषिर्क रुपमा व्याज भुक्तान गरिने ।
- जम्मा भएको मौज्दातमा ९० प्रतिशत सम्म ऋण प्राप्त गर्न सकिने ।
- निश्चित रकम कर्मचारीको तलबबाट तथा संस्थाको तर्फबट कट्टी गरिएको) सम्बन्धित संस्थाबाट मासिक रुपमा जम्मा गर्न सकिने ।
|