Nepal SBI Bank
नेपाल राष्ट्र बैंकले भारतीय रूपैँया ५०० र १००० दरका नोटहरू नेपालभित्र खरिद-बिक्रीमा पूर्णत: बन्देज लगाएको छ।
बिदेशी बिनिमय
मिति : 9th September 2010
मुद्रा खरिद
(नगद)
खरिद
(कागजात)
विक्री
यु.एस. डलर 73.78 74.15 74.75
युरो 93.66 94.13 95.54
पाउण्ड स्र्टर्लीङ्ग 113.82 114.39 115.53
बिस्तृत
स्वर्णिम बचत

  • दैनिक मौज्दातमा ब्याज प्राप्त गर्न सकिने ।
  • ब्याजदर ः बचत बैंक कार्ड दर अनुसार ४ प्रतिशत प्रतिबर्षन्यूनतम मौज्दात ः रु ५०,०००।
  • निःशुल्क कुनै पनि शाखामा बैंकीङ्ग सुविधा प्राप्त गर्न सकिने ।
  • दिनको अन्तिम मौज्दातमा दैनिक रुपमा व्याज गणना गरिने ।र्
  • त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
  • जतीपनि रकम जम्मा तथा निकाल्न सकिने ।
  • निःशुल्क डेबिटकार्ड तथा अनलाइन बैकिङ्ग सुबिधा ।
  • बैंकको कुनै पनि शाखाबाट बैंकीङ्ग सुविधा प्राप्त गर्न सकिने ।

© 2008 Nepal SBI Bank. Designed & Developed  by Nyatapol