Nepal SBI Bank
नेपाल राष्ट्र बैंकले भारतीय रूपैँया ५०० र १००० दरका नोटहरू नेपालभित्र खरिद-बिक्रीमा पूर्णत: बन्देज लगाएको छ।
बिदेशी बिनिमय
मिति : 9th September 2010
मुद्रा खरिद
(नगद)
खरिद
(कागजात)
विक्री
यु.एस. डलर 73.78 74.15 74.75
युरो 93.66 94.13 95.54
पाउण्ड स्र्टर्लीङ्ग 113.82 114.39 115.53
बिस्तृत
टिचर प्लस

टिचर प्लस कर्जा योजना विशेष गरेर सम्मानित बिद्यालय, कलेज, तथा विश्वविद्यालयमा अध्यापन गर्ने शिक्षक तथा कर्मचारीहरुलाई ब्याजदर, मार्जिन, कर्जा प्रोसेसिङ्ग शुल्क आदिमा बिशेष छुटका साथ कर्जा उपलब्ध गराउने उद्देश्यले प्रस्तुत गरिएको हो ।

ब्याजदर ः अन्य प्रचलित ब्याजदरमा ०.५ प्रतिशत कम दरमा कर्जा प्रदान गरिनेछ ।

मार्जिन ः अन्य मार्जिनको तुलनामा ५ प्रतिशत कम मार्जिनमा कर्जा प्रदान गरिनेछ ।

© 2008 Nepal SBI Bank. Designed & Developed  by Nyatapol