Nepal SBI Bank
नेपाल राष्ट्र बैंकले भारतीय रूपैँया ५०० र १००० दरका नोटहरू नेपालभित्र खरिद-बिक्रीमा पूर्णत: बन्देज लगाएको छ।
बिदेशी बिनिमय
मिति : 7th September 2010
मुद्रा खरिद
(नगद)
खरिद
(कागजात)
विक्री
यु.एस. डलर 73.88 74.25 74.85
युरो 94.48 94.96 96.38
पाउण्ड स्र्टर्लीङ्ग 113.44 114.01 115.15
बिस्तृत
बिशेष बचत खाता

न्युनतम मौज्दात रु. १,००,०००/– माखोल्न सक्ने यस बिशेष बचत खातामा ६% को दरले दैनिक मौज्दातमा ब्याज प्राप्त गर्न सकिन्छ। यस बाहेक यस सेवा अर्न्तगत निम्न बिशेष सुबिधाहरु पाउन सक्नुहुनेछ।

  • जतीसुकै पनि रकमजम्मागर्न र निकाल्न सकिने।
  • लकर सेवाको लागि अतिरिक्त रकम जम्मागर्नु नपर्ने र सेवाशुल्कमा ५०% छुट।
  • सम्पूर्ण किसिमको रेमिटेन्स सेवा र कमिशनमा ५०% छुट
  • भारतयात्रा कार्डको कमिशनमा ५०% छुट।
  • निशुल्क खाता बिबरण प्रदान गरिने।
  • निशुल्क अन्तर शाखा बैंकिङ्ग।
  • निशुल्क नेपालएसबिआई डेबिटकार्ड।
  • निशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा।
  • निशुल्क चेकबुक।

यो खाता नेपालएसबिआई बैंकको कुनै पनि शाखामा खोल्न सकिन्छ। यस सेवा अर्न्तगतका सुबिधा/छुट प्राप्त गर्न सम्पूर्ण कारोवारहरु सोही खाताबाट संचालन हुनु पर्ने छ।

© 2008 Nepal SBI Bank. Designed & Developed  by Nyatapol