![]() |
विशुद्ध बैंकिङ्ग...अरु केही होइननेपाल एसबिआई बैंक, नेपाली बैंकिंग क्षेत्रमा शुरुवाती बर्ष देखि बाणिज्य बैंकिंग सेवामा कार्यरत वित्तीय सेवा प्रदायक हो | हाम्रो १८औ बर्षको निरन्तर र सफल यात्रा पछि पनि हामी हाम्रो सेवाको गुणस्तर बृदि तथा सम्पूर्ण शुभचिन्तकहरुलाई प्रतिफल दिन तत्पर रहेको छ | देशभरीमा रहेको हाम्रो संजाल, वित्तीय अवस्था, कर्मचारीको संख्या र स्तर इत्यादी को आधार मा नेपाल एसबिआई बैंक देशको निजि क्षेत्रको अग्रणी र सशक्त बैंक को रुपमा स्थापित भैसकेको छ | अत्याधुनिक टेक्नोलोजीको उपयोगको माध्यम बाट सदैब नबिन सेवा प्रदान गर्ने नेपाल एसबिआई बैंक, नेपाल को सुपरिचित बैंकिंग ब्रान्ड रही आएको छ| |
नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अर्न्तगत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीलाई सौजन्य स्वरुप एम्बुलेन्स प्रदान गरेको छ। बैंकको यो प्रयासले साधारण जनमानसको प्रसूति सम्बन्धी आकस्मीक उपचारमा
विस्तृत
हामी हाम्रो कर्मचारीहरुमा बिश्वास गर्र्छौ। उनीहरुको उत्साह, उनीहरुको प्रतिभा र उनीहरुको प्रतिबद्धतामा भरपर्र्छौ ।